Hamro SACOOS
01-5545229 सम्पर्क: 9851000039

२० औ बार्षिक साधारण सवा सम्पन्न

12/27/2018

ललितपुर, हाम्रो नमुना बचत तथा ऋण सहकारी सस्थाको २० औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । ललितपुर बालकुमारी स्थित मण्डला पार्टी प्यालेसमा सम्पन्न साधारणसभाले सस्थाको आव २०७७/७४ को आय व्यय अनुमोदन गर्दै आगामी बर्षको बजेट तथा कार्यक्रम पारित गरेको छ । काठमाडौँ, भक्तपुर, ललितपुर, तिन जिल्ला कार्यक्षेत्र रहेको सहकारी संस्थामा हाल ३३ सय ५० जना सदस्य आवद्ध रहेका छन् । कुल कारोबार रु ७७,८२०,०७४ रहेको यस संस्थाले सदस्यको व्यवसाय प्रबर्धनका लागि लघुवित्त कर्जा, सैक्षिक कर्जा सुबिधा कर्जा, बिबिध कर्जा गरि रु ५८१,५०९,५२४ कर्जा लगानी गरेको छ ! साधारण सभाले अध्यक्ष शम्भु प्रसाद फुयालद्धारा प्रस्तुत बार्षिक प्रतिबेदन, कोषाध्यक्ष हरि प्रसाद बजगाईंद्धारा प्रस्तुत आर्थिक तथा लेखा समिति संयोजक राजु तिमल्सिनाद्धारा प्रस्तुत लेखा समितिको प्रतिवेदन सर्बसम्मतीले पारित गरेको छ । यसअघि सभाको उदघाटन गर्दै सहकारि सदस्य तथा मकवानपुर क्षेत्र नं २ का सवासाद कृष्णप्रसाद दाहालले सहकारीमा आवद्ध सदस्यहरुको आय आर्जन बढाउन र नेतृत्व बिकास गर्न सहकारीले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनु भयो । त्यस्तै जिल्ला संघ ललितपुरका उपाध्यक्ष रामशरण बस्नेतले हालै नेपाल सरकार बाट पारित गरियको सहकारी एन मा रहेका गम्बिर त्रुटी हरु औल्याउदै नेपालले सहकारीका माध्यमबाट संकलन भएको सानो सानो रकमलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सके त्यसले व्यक्तिको जीवनस्तर सुधार गर्न सहयोगि हुने बताउनु भयो । सहकारीका अध्यक्ष फुयालको सभापतित्व, सचिव इन्द्र घिमिरेको सञ्चालन, उपाध्यक्ष सावित्री बजगाईंको स्वागतमा भएको कार्यक्रममा विभिन्न सहकारी संस्था का अध्यक्ष तथा सहकारीकर्मीहरुको आतिथ्यता मा कार्यक्रम सम्पन्न गरियो ..

साधारण सभाले अध्यक्ष शम्भु प्रसाद फुयालद्धारा प्रस्तुत बार्षिक, कोषाध्यक्ष हरि प्रसाद बजगाईंद्धारा प्रस्तुत आर्थिक तथा लेखा समिति संयोजक राजु तिमल्सिनाद्धारा प्रस्तुत लेखा समितिको प्रतिवेदन सर्बसम्मतीले पारित गरेको छ । यसअघि सभाको उदघाटन गर्दै सहकारि सदस्य तथा मकवानपुर क्षेत्र नं २ का सवासाद कृष्णप्रसाद दाहालले सहकारीमा आवद्ध सदस्यहरुको आय आर्जन बढाउन र नेतृत्व बिकास गर्न सहकारीले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनु भयो । त्यस्तै जिल्ला संघ ललितपुरका उपाध्यक्ष रामशरण बस्नेतले हालै नेपाल सरकार बाट पारित गरियको सहकारी एन मा रहेका गम्बिर त्रुटी हरु औल्याउदै नेपालले सहकारीका माध्यमबाट संकलन भएको सानो सानो रकमलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सके त्यसले व्यक्तिको जीवनस्तर सुधार गर्न सहयोगि हुने बताउनु भयो । सहकारीका अध्यक्ष फुयालको सभापतित्व, सचिव इन्द्र घिमिरेको सञ्चालन, उपाध्यक्ष सावित्री बजगाईंको स्वागतमा भएको कार्यक्रममा विभिन्न सहकारी संस्था का अध्यक्ष तथा सहकारीकर्मीहरुको आतिथ्यता मा कार्यक्रम सम्पन्न गरियो ..